बिहीबारबाट सेप्टेम्बर महिना सुरु हुँदैछ। यो महिनामा धेरै ठूला ग्रहहरुको राशि परिवर्तनसँगै धेरै ठूला व्रत तथा पर्वहरु पनि पर्न जानेछन्। यो महिना ऋषि पञ्चमीबाट सुरु हुँदैछ। योसँगै आगामी सेप्टेम्बर ३ देखि महालक्ष्मी व्रत पनि सुरु हुनेछ। शारदीय नवरात्रि पनि सेप्टेम्बर २६ देखि सुरु हुँदैछ। यो महिना कुन राशिका मानिसहरुको जीवनमा खुशी आउनेछ भन्ने जान्नुहोस्।
मीन राशि
यो राशिका लागि यो महिना निकै शुभ रहनेछ। आर्थिक पक्ष बलियो रहनेछ। व्यापार व्यावसायमा राम्रो नाफा कमाउन सकिनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ। प्रेम र दाम्पत्य जीवनमा सफलता मिल्नेछ।
मकर राशि
यो महिना आर्थिक लाभ हुने सम्भावना छ। प्रेम जीवनमा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ। आर्थिक लाभको प्रबल सम्भावना छ। तलब वृद्धिको प्रबल सम्भावना छ। धन आर्जनमा सफलता मिल्नेछ।
कन्या राशि
यस राशिका व्यक्तिहरुको आर्थिक पक्ष बलियो रहनेछ। प्रेम र दाम्पत्य जीवनमा सफलता मिल्नेछ। आर्थिक अवस्था उत्कृष्ट रहनेछ। व्यापार व्यावसायमा राम्रो नाफा कमाउन सकिनेछ। करियरमा धेरै फाइदा हुने अवसर मिल्नेछ।
कर्कट राशि
करियरमा उत्कृष्ट अवसर मिल्नेछ। व्यापार व्यावसायमा राम्रो नाफा मिल्ने सम्भावना छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक जीवन अनुकूल रहनेछ। आर्थिक पक्ष बलियो रहनेछ।