आमिर खानकी छोरी आइरको जन्मदिन मनाउने नयाँ तरिका, हेर्नुहोस् १० तस्बिर सहित !

एजेन्सी-बलिउड अभिनेता आमिर खानको छोरी आइरा खान समय-समय विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । त्यस्तै अहिले आमिरको छोरी आइराले जन्मदिन मनाएकी छिन् । जसको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । जुन अहिले निकै भाइरल भएको छ ।

अहिले केही तस्बिरहरु सार्वजनिक भएका छन्, जसमा आइरा खान प्रेमी नुपुर शिखरे साथै आमिर खान पनि देखिएका छन् ।

इरा खानको जन्मदिनमा उनका बुवा आमिर खान, आमा रीना दत्त, प्रेमी नुपुर शिखर र नजिकका साथीहरू उपस्थित थिए। तस्बिरहरू हेर्दा, आइरा खानको जन्मदिन विशेष बनाउनको लागि विशेष पार्टीको आयोजना गरिएको देखिन्छ।

यस विशेष अवसरमा नूपुर शिखरेले केही तस्बिर पोस्ट गर्दै प्रेमिका ऐरालाई जन्मदिनको शुभकामना दिएका छन् ।

पहिलो तस्बिरमा इरा खान केक काटिरहेको देखिएकी छिन् । दोस्रो तस्बिरमा आइरा कुर्सीमा बसेर क्यामेरातर्फ मुस्कुराइरहेको देखिन्छ । त्यस्तै तेस्रो फोटो आइरा धेरै रोमान्टिक छ। नूपुर शिखरे गर्लफ्रेन्ड आइर पोखरीमा रोमा:_न्टिक भएको देख्न सकिन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९१२:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड फिल्ममा कम गरेर म मेरो समय बर्बाद गर्न सक्दिन- महेश बाबु