एजेन्सी- बलिउड अभिनेत्री ईशा गुप्ता सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । पछिल्लो समयमा अभिनय क्षेत्रमा खासै सक्रिय हुन् नसके पनि अभिनेत्रीलाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । हालै अभिनेत्री ईशाले इन्स्टाग्राममा बो:-ल्ड मि:_रर से:ल्फी शेयर गरेकी छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरबाट फ्यानलाई नजर हटाउन मुस्किल भएको छ ।
अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा ईशा बो-:ल्ड फोटोमा उनले गुलाबी रंगको शर्ट र कालो रंगको स्क:_र्ट लगाएकी छिन् । जसमा उनी ब्रेलेस भएर ऐनामा सेल्फी लिइरहेको देखिन्छिन् ।
तस्बिरमा उनले एक हातमा फोन समातेर अर्को हात कम्मरमा राखेर पोज दिएकी छिन् ।
बलिउड फिल्म ‘जन्नत’ बाहेक अभिनेत्री ईशा गुप्ताले बलिउड उद्योगमा केही चर्चित फिल्ममा काम गरेकी छिन् तर उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
हालै ईशाले इन्स्टाग्राममा बो:_ल्ड मिरर से-ल्फी शेयर गरेकी छिन् । त्यसयता इशाबाट फ्यानको नजर हटेको छैन ।
यो तस्बिर सेयर गर्दै ईशाले लेखेकी छिन्, ‘शु:_ट डे’ । यो तस्बिर सेयर हुने बित्तिकै यो फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यो तस्बिरलाई दुई दिनमा ३ लाखभन्दा बढीले लाइक गरेका छन् । साथै उक्त फोटोमा ३ हजारभन्दा बढीले कमेन्ट गरेका छन् । धेरैले फायरको इमोजीको कमेन्ट गरेका छन् भने धेरैले कमेन्ट मार्फत प्रसंसा गरेका छन् ।