मे महिना यी ५ राशिलाई निकै विशेष हुने, महिना भर हुनेछ फलिफाप !

मे महिना केही राशिको लागि निकै विशेष हुने भएको छ ।  यसको साथै मे महिनामा शनि र मंगल ग्रह मकर राशिमा विराजमान हुने भएका छन् । जसको कारण पनि केही राशिको लागि मे महिना निकै विशेष हुने भएको छ । जान्नुहोस् मे महिना कुन-कुन राशिलाई विशेष हुनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – करियर, नोकरी र व्यापारको दृष्टिकोणले हेर्दा यो महिना शुभ वृष राशिका लागि शुभ छ। मेहनतको फल मिल्नेछ। आयका साधनमा बढोत्तरी हुनेछ। पारिवारिक जीवनमा खुशीको माहोल रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – कामको बढुवा हुने प्रबल सम्भावना छ। आर्थिक स्थिति बलियो हुनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – करियरमा कडा मेहनतको फल मिल्नेछ। यात्राको योग बनेको छ। जागिरमा शुभ समाचार प्राप्त हुनेछ। व्यापार व्यवसाय विस्तारको योजना बन्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – काममा प्रगति हुनेछ, तलब वृद्धिको सम्भावना छ। व्यापारमा मुनाफा प्राप्ति हुनेछ। आर्थिक स्थिति मजबूत हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – यो महिना तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। आर्थिक सङ्कटबाट मुक्ति पाउनुहुनेछ। व्यापारमा कडा परिश्रमको उचित परिणाम प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सहयोग बढ्नेछ। ऋणबाट मुक्त हुनुहुनेछ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि परेको अक्षय तृतीयाका दिन यी ४ राशिमा माता लक्ष्मीको विशेष कृपा, हुनेछ शुभै-शुभ !