पारदर्शी पोसाकमा देखिइन् अभिनेत्री भूमि, १० तस्बिर सहित !

जहिलेबाट अभिनेत्री भूमिले बलिउड क्षेत्रमा पाइला राखेकी थिइन् त्यस समय देखि नै उनको जादुमय अभिनयले सबैलाई मोहित बनाएकी छिन् । अभिनेत्री आफ्ना फ्यानको लागि जस्तो अभिनय गर्न पनि नहिचकिचाउने कुरा अभिनेत्रीले उनको पहिलो चलचित्रबाट प्रमाणित गरेकी छिन् । सायद यही कारणले अभिनेत्रीको अभिनयको तारिफ संसार रहेको छ ।

भूमिका फ्यानहरु उनको एक झलक पाउन हरेक समय आतुर हुने गर्दछन्। अभिनेत्री सामाजिक सञ्जालमा पनि सक्रिय हुनुको साथै आफ्ना फ्यानसँग जोडिरहने गर्दछिन् ।

सयको प्रमाण अभिनेत्रीको सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रमाणित हुने गर्दछ । इन्स्टाग्राममा प्राय अभिनेत्री उनको तस्बिर तथा भिडियो पोस्ट गरिरहन्छिन् ।

अहिले फेरि अभिनेत्रीले आफ्नो बो-ल्ड लुक फ्यानसँग सेयर गरेका छन् । पछिल्लो तस्बिरमा भूमिलाई देखेर सबैको होश उडेको छ  ।

केही समय पहिले भूमिले केही तस्बिर  सार्वजनिक गरेकी छिन् जसमा अभिनेत्री पारदर्शी पोसाकमा देखिएकी छिन् ।

अभिनेत्रीले हल्का मेक-अपमा आफ्नो लुक पूरा गरेकी नायिकाले फरक हेयर:-स्टाइल बनाएर कपाल खुल्ला राखेकी छिन् ।

यस क्रममा भूमिले एकपछि अर्को बो:-ल्ड पोज दिएकी छिन् । यस लुकमा अभिनेत्री निकै ह:ट देखिएकी छिन् ।

 

प्रकाशित : आइतबार, बैशाख १८, २०७९१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अङ्ग प्रदर्शन गर्न खप्पिस सुरविना कार्कीका बो_-ल्ड लुक्स [फोटोफिचर]