भित्री वस्त्र लगाउन बिर्सिएर बजार निस्किइन् अभिनेत्री नुसरत, सबैको नजर गयो अभिनेत्री तर्फ !

जब कुनै बलिउड अभिनेत्री घरबाट बाहिर निस्किन्छन् तस्ब उनीहरुलाई उनुहरुका फ्यान तथा पत्रकारले आफ्नी कमेरमा कैद गरिहाल्छन् । र यी कैद भएका तस्बिर तथा भिडियो समाजिक सञ्जालमा भाइरल हुन् केही समय पनि लाग्दैन । अहिले बलिउड अभिनेत्री नुसरत भरुचासँग पनि यस्तै भएको छ ।

नुसरत भरुचा हालै स्टुडियोमा पुगेपछि उनलाई केही पत्रकारले देखेका थिए । यस क्रममा उनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

अहिले अभिनेत्री नुसरत भरुचाको यस नयाँ लुक सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । भिडियोमा यो समयमा अभिनेत्री समर लुकमा देख्न सकिन्छ ।

सेतो कलरको गाउनमा नुसरत भरुचा निकै बो:-ल्ड देखिएकी थिइन् । यस क्रममा अभिनेत्री केही पत्रकारसँग हात मिलाएर निस्केकी थिइन् ।

अहिले अभिनेत्रीको यस नयाँ लुक निकै भाइरल भएको छ । अहिले अभिनेत्रीको यस नयाँ रुपबाट मानिसहरुलाई नजर हटाउन मिस्किल भएको छ ।

नुसरतका फ्यानहरू यहाँ उनको तारिफ गर्दा थाकेका छैनन् । साथै अहिले मानिसहरु अभिनेत्रीको तुलना उर्फ ​​जावेदसँग गरिरहेका छन्।

प्रकाशित : आइतबार, बैशाख १८, २०७९१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पारदर्शी पोसाकमा देखिइन् अभिनेत्री भूमि, १० तस्बिर सहित !