भारतको टेलिभिजन क्षेत्रमा किन्नर बहूको भूमिका खेलेर चर्चामा आएकी रुबीना दिलैक पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सार्वजनिक तस्बिरमा ३४ वर्षीया रुबीनाले आफ्नो रुपाले फ्यानहरुलाई मोहित बनाएकी छिन् । अहिले यी सुन्दरीले क्यामेराको अगाडि यस्तो पोज दिएकी छिन् । जसलाई हेरेपछि उनका फ्यान विश्वस्त हुन सकेका छैनन् ।
यी तस्बिरहरुमा रुबीना दिलैकले आफ्नो लुकमा इन्डियन र वे:-स्टर्न दुवै रुप देखाएकी छिन् ।
पछिल्लो फोटो सुटमा अभिनेत्रीले सुन्तला रंगको क्रप टपको साथमा सोही रंगको साडी लगाएकी छिन् ।
विशेष कुरा के छ भने रुबीनाले यो साडीलाई स्कर्ट लुक दिएकी छिन् ।
यी तस्बिरहरुमा फ्यानहरूको नजर अभिनेत्रीको पछाडि अड्किएको छ । यसको कारण यो हो कि अभिनेत्रीको क्रप टि:सर्ट।
अभिनेत्री रिबीनाले अभिनेत्रीले एक भन्दा बढी किलर पोज दिए। जब अभिनेत्री बिग बोस १४ को विजेता बनेकी थिइन् त्यस समय देखि अभिनेत्रीको चर्चा झनै बढेको छ ।