अभिनेत्री रकुलको नयाँ लु:क, दिइन् एक भन्दा बढी पोज !

बलिउड तथा दक्षिण चलचित्र क्षेत्रको चर्चित अभिनेत्री रकुल प्रीतको चर्चा निकै हुने गरेको छ । अभिनेत्रीले आफ्नो अभिनयले चलचित्र क्षेत्रमा आफूलाई प्रमाणित गरिसकेकी छिन् । रकुलले आफ्नो अभिनयले मात्र नभई आफ्नो स्टाइ:लिस स्टाइ_लले पनि सधैँ मानिसको ध्यान खिचेकी छिन् ।

अभिनेत्री आफ्ना फ्यानसँग जोडिनको लागि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्रीले पनि आफ्ना फ्यानहरूलाई कहिल्यै निराश पार्दैनन्। उनले हरेक दिन आफ्नो तस्बिर र भिडियो शेयर गरेर मानिसको होस उडाइरहेकी छिन् । यस्तो अवस्थामा रकुलले फेरि आफ्नो नयाँ लुक सेयर गरेकी छिन्, जसबाट मानिसलाई नजर हटाउन मुस्किल भएको छ ।

रकुलले मंगलबार आफ्नो इन्स्टाग्राम खातामा केही तस्बिर शेयर गरेकी छिन् । यसमा उनी देसी लुकमा पनि निकै बो:_ल्ड देखिएकी छिन् । तस्बिरमा रकुलले सेतो लेहेंगा लगाएकी देखिन्छिन् ।

यससँगै उनले मिल्दो ब्ला:उज लगाएकी छिन् । लुक पूरा गर्न रकुलले हल्का मेकअप गरेकी छिन् र कपाल खुला राखेकी छिन् ।

अहिले अभिनेत्रीको तस्बिरमा उनका फ्यान लगातार लाइक कमेन्ट गरिरहेका छन् । साथै अभिनेत्रीको तस्बिर अहिले निकै भाइरल भएको छ ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गायिका समीक्षाको भाबुक स्टाटस: म तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु !