पोखरामा हनिमुन मनाउँदै अभिनेत्री वर्षा, सार्वजनिक गरिन् यस्ता तस्बिर !

अहिले नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीलाई हनिमुनको सिजन लागेको छ । त्यसतै केही दिन पहिले विवाह बन्धनमा बाँधिएकी अभिनेत्री वर्षा सिवाकोटी अहिले हनिमुन मनाउन नेपालको पर्यटक नगरी पोखरा पुगेकी छिन् ।

अहिले अभिनेत्री वर्ष उनको विवाहको तस्बिर किस्ता-किस्तामा सार्वजनिक गरिरहेकी छिन् । अहिले अभिनेत्रीले सुरुमा हल्दी, मेहन्दी र विवाहको तस्बिर सामाजिक सञ्जाल इन्स्तटाग्राममा सार्वजनिक गरेकी छिन् ।

अहिले अभिनेत्री सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत उनको हनिमुनको तस्बिर सार्वजनिक गरेकी छिन् । अहिले अभिनेत्रीले स्टोरी सार्वजनिक गर्दै आफू हनिमुनको लागि पोखरामा रहेको जानकारी गराएकी छिन् ।

अहिले अभिनेत्रीले सार्वजनिक गरेको स्टोरीमा गुलाब र बेलुनले सजिएको बेडको सार्वजनिक गरेकी छिन् ।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री फातिमाको नयाँ रुप, कोटको बटन खोलेर देखिन् क्यामेराको अगाडी !