बि:न्दास मुडमा कोक पिउँदै अभिनेत्री साम्राज्ञी, तस्बिर सहित !

पछिल्लो समय अभिनेत्र साम्राज्ञी राज्यलक्ष्मी शाह ‘लण्डन टु पेरिस’ अनुबन्धित भएको खबरले निकै चर्चा पाएको छ । अभिनेत्री पछिल्लो समय कुनै पनि चलचित्रमा देखिएकी छैनन् । त्यस्तै अभिनेत्रीले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । अहिले उक्त्त तस्बिर निकै भाइरल भइरहेको छ ।

नायक अनमोल केसीको साथमा फिल्म ‘ड्रिम्स’ बाट नेपाली चलचित्र जगतमा प्रवेश गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयमा कुनै फिल्म भन्दा पनि अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर तथा भिडियो साथै विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् ।

केही समय पहिलेसम्म अभिनेत्री जितु नेपालको साथमा फिल्म ‘ह्यारीकी प्यारी’ को छायांकनमा व्यस्त थिइन् ।

अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर पोस्ट गरेकी छिन् । तस्बिरमा अभिनेत्री कोक पिउँदै गरेको देख्न सकिन्छ । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा मानिस हरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

जानकारी अनुसार फिल्म ‘ह्यारीकी प्यारी’ मा अभिनेत्रीको साथमा हास्य कलाकार जितु नेपाल जोडीको रुपमा देखिने छन् । केही समय पहिले अभिनेत्रीले चलचित्र  छायाँकनको क्रमका केही तस्बिर कलाकार जितु नेपालको साथमा सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९११:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पोखरामा हनिमुन मनाउँदै अभिनेत्री वर्षा, सार्वजनिक गरिन् यस्ता तस्बिर !