अभिनेत्री आँचल शर्माको नयाँ लुक, हेर्नुहोस् तस्बिर सहित !

नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेत्री तथा युवा पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री आँचल शर्मा अभिनयमा जस्तै सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री आँचलले नेपाली चलचित्र ‘नाई नभन्नु ल ४’ बाट अभिनय यात्राको सुरुवात गरेकी थिइन् । त्यसपछि विभिन्न म्युजिक भिडियो हुँदै अहिले अभिनेत्री थुप्रै चर्चित फिल्ममा काम गरिसकी छिन् ।

अहिले अभिनेत्री आँचलले हरियो साडीमा केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । जसलाई मानिसले निकै मनपराएका छन् । भने अहिले अभिनेत्रीको तस्बिरमा फ्यानले लगातार लाइअक कमेन्ट गरिरहेका छन् ।

पछिल्लो केहि समय यता अभिनेता तथा अभिनेत्री फिल्म क्षेत्रमा सक्रिय हुन नसके पनि सामाजिक सञ्जालमा सक्रिय भएको पाउन सकिन्छ । यसै क्रममा पछिल्लो समयको चर्चित अभिनेत्री आँचल शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । अहिले समय उनि प्राय: सामाजिक सञ्जालमा अपडेट भइरहन्छिन् ।

अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्।  यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले  आँचलले सार्वजनिक गरेका यी तस्बिर  तीव्र  रुपमा भाइरल भइरहेको छ ।

तस्बिर श्रोत: आँचल शर्मा इन्स्टाग्राम

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१४:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘केजीएफ २’ को सुनामीमा डुब्यो ‘जर्सी’, तेस्रो दिन भयो यति कमाइ ?