नाइटो छेडेर झनै बो_:ल्ड बनिन् अभिनेत्री उपासना, हेर्नुहोस् १० तस्बिर सहित

पछिल्लो समयमा युवा पुस्ताको रोजामा पर्न सफल अभिनेत्री उपासना अभिनय क्षेत्रमा खासै सक्रिय हुन् नसके पनि अहिलेको समयमा सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

जसलाई फ्यानले निकै मन मराएका छन् । केही समय पहिले चर्चित फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको थियो । उक्त चलचित्रमा अभिनेत्री उपसानको अभिनयलाई मानिस हरुले निकै रुचाएका छन् ।

उक्त्त फिल्ममा अभिनेत्री उपासनाको अभिनयको निकै चर्चा साथै प्रशंसा भएको पाउन सकिन्छ । अहिले अभिनेत्री एक नयाँ फिल्ममा काम गरिरहेकी छिन् ।

क्रममा अभिनेत्रीलाई फिल्म ‘डिसेम्बर फल्स’ पश्चात् पनि थुप्रै फिल्मको अवसरहरु आएका छन् । कोरोनाको कारण थलिएको फिल्म क्षेत्र अहिले चलायमान हुन थालेको छ ।

हालसम्म कुनै पनि किसिमको विवादमा नतानिए पनि अभिनेत्री उपासना बेला-बेलामा बो-ल्ड फोटो सुटको कारण चर्चामा आउने गरेकी छिन् ।

हालै अभिनेत्री सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर पोस्ट गरेकी छिन् जसमा अभिनेत्री निकै सुन्दर देखिनुको साथै निकै बो-ल्ड अवतारमा देखिएकी छिन् ।

अहिले अभिनेत्रीको तस्बिरमा उनको फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोरीको साथमा रमाउँदै अभिनेत्री प्रियंका ( १० तस्बिर सहित)