यी चार राशिका मानिसले मुस्किलले पाउँछन् प्रेम, प्रेमी-प्रेमीकाबाट पाउँछन् मात्र निराशा

धार्मिक शास्त्रमा ज्योतिषी उपायलाई धेरै सावधानीपूर्वक गर्नु पर्ने उल्लेख गरिएको छ । यसका साथमा कुनै पनि मान्य ज्योतिषीले दिएको उपाय मात्र पालना गर्नुपर्छ अन्यथा समस्यामा पर्न सकिन्छ । ज्योतिष शास्त्रमा अपनाउनुपर्ने सावधानीका बारेमा यस प्रकार उल्लेख गरिएको छ । प्रेम-प्रेममा सफलता वा असफलताको लागि राशि चिन्हहरू पनि निर्भर गर्दछ । जसलाई साँचो प्रेम निकै कठिनको साथ पाउन सक्छन् । यी राशिहरू हुन्- मेष, सिंह, मिथुन र कुम्भ।

यी राशिका व्यक्तिहरूसँग अरुलाई दिने माया त धेरै हुन्छ तर अरुबाट त्यति माया पाउन सक्दैनन् । यी राशिका मानिस प्राय:मानिसहरुको केही समयको स्वार्थको लागि मात्र प्रयोग हुन्छन् । यी राशिका मानिसहरुबाट सबैले अपेक्षा राख्छन् तर उनीहरु आफ्नो अपेक्षा पूरा गर्न सक्षम हुँदैनन् । विशेषगरी आफ्नो पार्टनर, प्रेमी र प्रेमिकाबाट जुन अपेक्षा राख्छन्, त्यसमा निराश हुन्छन् ।

सामाजिक सञ्जालमा दिइएका सल्लाहमा तथा किताब मात्र  बढेको भरमा कहिल्यै पनि ज्योतिषीय उपाय नगर्नुहोस् । अन्यथा नतिजा खराब हुन सक्छ। केही मानिस किताबबाट पढ्छन्, कोही युट्युब र सामाजिक सञ्जालमा खोजिएको ज्योतिषी उपाय खोज्छन् । यस्ता उपाय गर्नाले फेरि नयाँ समस्या थपिन सक्छ। तसर्थ, जहिले पनि ज्योतिषीय उपायहरू गर्नु भन्दा पहिले जानकार ज्योतिषीहरूको मार्गदर्शनमा गर्नुहोस्। त्यसको प्रतिफल फलदायी हुनेछ ।

प्रकाशित : सोमबार, चैत २१, २०७८१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिदेवले यी राशिका जातकमा लगाउँदैछ टेढो नजर, दिनेछ पीडा