अहिलेको समयमा युवा पुस्ताको रोजाईमा पर्न सफल अभिनेत्री आँचल शर्मा पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री आँचल हरेक दिन उनको विभिन्न तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेकी छिन् । त्यस्तै पछिल्लो समयमा अभिनेत्री दक्षिण भारतको चलचित्रमा अभिनय गर्ने खबरले निकै चर्चा पाएको छ ।
त्यस्तै अभिनेत्री आँचलले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी थिइन् । जुन निकै भाइरल भएको थियो । तस्बिरमा अभिनेत्री सङ्लोले बाँधिएर देखिएकी थिइन् । उक्त्त तस्बिरमा अभिनेत्रीलाई निकै बो-ल्ड अवतारमा देखिएको छ ।
पछिल्लो केही समय यता अभिनेता तथा अभिनेत्री फिल्म क्षेत्रमा सक्रिय हुन नसके पनि सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ । यसै क्रममा अभिनेत्री केही दिन पहिले आँचलले मरुभूमी पुगेर पतिको साथमा केही तस्बिर सार्वजनिक गरेकी थिइन् । अहिलेको समय अभिनेत्री प्राय: सामाजिक सञ्जालमा विभिन्न तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन् ।
अहिले अभिनेत्रीले उनको श्रीमान उदिप श्रेष्ठको साथमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री उनको श्रीमानको साथमा विभिन्न पोजमा तस्बिर सार्वजनिक गरेकी छिन् ।
अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले आँचलले सार्वजनिक गरेका यी तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।
तस्बिर स्रोत आँचल शर्मा इन्स्टाग्राम