कसैलाई पनि सजिलै आकर्षित सक्छन् यी ३ राशिका यस्ता विशेषता, हुन्छन् निकै खास !

कतिपय मानिसमाहरुमा यस्तो विशेषता हुन्छ कि उनीहरु सजिलै मानिसहरुकै आफूप्रति आकर्षित गर्न सफल हुन्छ । यसको पछाडि कारण हो उनीहरुको स्वभाव–व्यवहार, बोल्ने शैली, रहनसहन जसको कारण मानिहरु सजिलै आकर्षित हुन्छन् । ज्योतिष शास्त्रमा यस्ता व्यक्तिको राशिलाई पनि यसको पछाडि कारण मानिएको छ । ज्योतिष शास्त्रका अनुसार ३ राशिका मानिसहरु यति धेरै खुसी र प्रफुल्ल हुन्छन् की मानिसहरु उनीहरुबाट छिट्टै प्रभावित भएर उनीहरुको फ्यान बन्ने गर्दछ ।

मेष राशि

मेष राशिका मानिसहरु निकै रमाइलो स्वभावका र सधैँ खुसी रहन्छन् । उनीहरु जीवनको पूर्ण आनन्द लिन्छन्। उनीहरुसँगै बस्ने मानिसहरु पनि खुसी देखिन्छ । उनीहरुको यही गुणले गर्दा मानिसहरु उनीहरु पार्टी सजिलै मोहित हुन्छन् । त्यसै पनि यी मानिसहरू मित्रता पनि राम्रो भूमिका खेल्छन्।

वृष राशि

वृष राशिका मानिसहरु निकै सकारात्मक, रमाइलो र मजाकिय स्वभावका हुन्छन् । जहाँ पुग्छन् उनीहरु आफ्नो पहिचान बनाउँछन् । उनको बोल्ने शैली यस्तो हुन्छ कि मानिसको हाँसो नै छुट्ने गर्दछ । यस राशिका मानिसहरु धेरै बुद्धिमान पनि हुन्छन् । समग्रमा यस राशिका व्यक्तिहरु ती सबै गुणहरू हुन्छन् जुन कसैलाई उनीहरूप्रति मोहित बनाउन पर्याप्त छन्।

धनु राशि

धनु राशिका मानिसहरु हर्षित स्वभावका हुन्छन् । यस राशिका मानिसहरू बोल्ने कलामा निपुण हुन्छन् र यसै कारणले गर्दा उनीहरू सजिलैसँग मानिसहरूलाई आफ्नोतर्फ आकर्षित गर्छन्। उनीहरु जहाँ गए पनि आकर्षणको केन्द्र बन्छन् ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वृष-सिंह सहित यी राशिमा माता लक्ष्मीको हुन्छ विशेष कृपा, हुँदैन कहिले धनको कमी !