अभिनेत्री जाह्नवी सोफामा सुतेर देखिइन् यस्तो रुपमा, ८ तस्बिर सहित !

बलिउड अभिनेत्री जाह्नवी कपूरले फेरि एक पटक सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन् । उनले आफ्नो पछिल्लो ह-ट फोटो सुटको झलक देखाएकी छिन् जसमा उनको किलर लुक देखेर फ्यानहरु तस्बिरबाट आफ्नो नजर हटाउन सकेका छैनन् । अभिनेत्री जाह्नवी कपुरकले सार्वजनिक गरेका तस्बिरहरू हेर्नुहोस्…

पछिल्लो समयमा जाह्नवी कपुर दिनप्रतिदिन क्यामेराको अगाडि बो-ल्ड बन्दै छिन् । उनले आफ्नो नयाँ  तस्बिरहरु इन्स्टाग्राम खातामा सेयर गरेका छन् जुन इन्टरनेटमा भाइरल   भएको छ ।

अभिनेत्री जाह्नवी कपूरले सोफामा सुतेर र कहिले बसेर एकभन्दा बढी हट पोज दिएकी छिन् । जसलाई उनका फ्यानले निकै रुचाएका छन् ।

अहिले अभिनेत्रीले आफ्नो ग्ल्या-मरस लुकले फ्यानको मनमा तहल्का मच्चाएकी छिन् । नायिकाको ह-ट तस्बिरबाट  फ्यानहरुको नजर हटिरहेको छैन ।

तस्बिरहरूमा जाह्नवी कपूरले टाइट फिटिङ चम्किलो छोटो पोसाक लगाएको देख्न सकिन्छ जसमा उनी निकै ह:-ट देखिएकी छिन् ।

यसको साथै अभिनेत्रीले कानमा डिजा-इनर इयर-रिंग लगाएकी छिन् जसले उनको लुकलाई पुरा  गरेको छ। तस्बिरमा निकै लाइक आउनुको साथै शेयर भइरहेको छ ।

प्रकाशित : आइतबार, चैत १३, २०७८१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली चलचित्र बजारमा भारतीय चलचित्रको राज, ट्रेलर सार्वजनिक भएको १६ घण्टामा ट्रेन्डिङ १ मा