जान्हवी कपूरको छिनेको कम्मर, लोभलाग्दो जिउडाल र कस्सिलो व;_क्षस्थलले तान्यो सबैको ध्यान(हेर्नुस् तस्बिर)

एजेन्सी : बलिउड अभिनेत्री जान्हवी कपुर सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्रायः आफ्ना ह;_ट र ग्ल्यामरस तस्बिरहरु फ्यानहरुमाझ शेयर गर्छिन्। फ्यानहरूले पनि उनको ह;_ट अवतारलाई असाध्यै मन पराउँछन्।

फेरि एकपटक जान्हवी कपुरले आफ्नो ह;_टनेसले इन्टरनेटको तापक्रम बढाएकी छिन्। पछिल्लो तस्बिरहरुमा जान्हवी अफ शोल्डर मिरर ड्रेसमा देखिएकी छिन्।

यस गोल्डेन कलरको ड्रेसमा जान्हवीले आफ्नो छिनेको कम्मर, लोभलाग्दो जिउडाल र आकर्षक एवं कस्सिलो व;_क्षस्थलको मज्जैले प्रदर्शन गरेकी छिन्। उनले लाइट मेकअप गरेकी छिन् र कपाललाई खुल्ला छोडेकी छिन्।

यस बडीकन ड्रेसमा उनको फिगर मर्मेड जस्तै देखिएको छ। तस्बिरमा उनले अनेक पोजहरु दिएकी छिन्। उनको रहरलाग्दो एवं का;_मुक अवतारले फ्यानहरुलाई घायल बनाएको छ।

यी तस्बिरहरु शेयर गर्दै जान्हवी कपूरले क्याप्सनमा लेखेकी छिन् – ‘उनीहरुले भनेको मैले रिफ्लेक्ट गर्न आवश्यक छ।(they said I needed to reflect)’ जान्हवीका यी तस्बिरमा फ्यान र सेलिब्रेटीले व्यापक कमेन्ट गरिरहेका छन्।

वर्कफ्रन्टको कुरा गर्ने हो भने जान्हवी कपूर पछिल्लो पटक फिल्म ‘रूही’ मा देखिएकी थिईन्। उनी छिट्टै फिल्म ‘गुड लक जेरी’, ‘मिस्टर एण्ड मिसेज माही’ र ‘दोस्ताना २’ जस्ता फिल्महरुमा देखिँदैछिन्।

प्रकाशित : शनिबार, चैत ०५, २०७८१८:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा गर्मी बढाउँदै अमेरिका पुगेर खुलिन अभिनेत्री वर्षा !