अभिनेता पल शालाई थप ५ दिन हिरासतमा राख्न आदलाताले दियो अनुमति

नाबालिग बला-त्कार गरेको आरोपमा पक्राउ परेका नायक पल शाहलाई थापा ५ दिनसम्म हिरासतमा राख्न आदलतले अनुमति दिएको छ  । गत फागुन १५ गते  प्रहरी समक्ष्य आत्म समपर्ण गरेका अभिनेतालाई यस अघि नै दुई पटक म्याद थप गरिसकेको छ ।

अभिनेता पल शाह विरुद्धमा सुरुमा तनहुँबाट सात दिन र दोस्रो पटक १२ दिनको म्याद थपिएको थियो । अहिले अभिनेतालाई जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटबाट जब:-र्जस्ति करणीको जाहेरी परेको छ । अभिनेता विरुद्ध फागुन ११ गते प्रहरीमा उजुरी परे पनि अभिनेता जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन १५ गते मात्र उपस्थित भएका थिए ।

त्यसपछि अदालतले अभिनेतालाई अनुसन्धानको लागि एक साताको म्याद दिएको थियो ।अहिले सामाजिक सञ्जालमा पल समीक्षा प्रकरणले निकै तहल्का मच्चाएको छ । यस विषयमा विभिन्न कलाकार तथा अभिनेता अभिनेत्रीले आफ्नो धरान राख्दै आएका छन् ।

यसै क्रममा अभिनेत्री रेखा थापा र ऋचा शर्माले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल हुनुको साथै विवादमा पनि तानिएको छ । भने अभिनेत्री रेखाले आफूलाई जथाभाबी बोल्ने विरुद्ध उजुरी समेत दिएकी छिन् ।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री अनन्याले लगाइन् यस्तो कपडा, फ्यान्स भए चकित !