धमला पत्नी एलिजाले सार्वजनिक गरिन् गर्मी बढाउने तस्बिर, हेर्नुहोस् १० तस्बिर सहित !

पछिल्लो समयमा पत्रकार धमला पत्नी एलिजा गौतम निकै चर्चामा छिन् । अभिनेत्री एलिजा पछिल्लो समयमा कुनै न कुनै कारण चर्चामा आउने गरेकी छिन् । केही दिन पहिले देखि होली खेलेको केही तस्बिर निकै भाइरल भएको छ । तस्बिरमा अभिनेत्री एलिजा नायक पुष्प खड्काको साथमा खोली खलेको केही तस्बिर निकै भाइरल भएको छ ।

त्यस्तै अहिले अभिनेत्री एलिजाको केही तस्बिर निकै भाइरल भएको छ । जसमा अभिनेत्रीलाई निकै ह-ट अवतारमा देखिएकी छिन् ।

आफ्नै निर्देशनमा बनेको फिल्म ‘अनुराग’ बाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम अब एक नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । एलिजाले यस कुरालाई सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सहित  सार्वजनिक गरेकी थिइन् । फिल्मको घोषणा गर्नको लागि निर्माण टिमले बानेश्वोरमा रहेको पाँचतारे होटेल एभरे-ष्टमा फिल्मको घोषणा कार्यक्रम राखिएको थियो ।

अहिले पुन: अभिनेत्री एलिजाले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्री एलिजाले अहिले बढेको चिसो मौसमलाई च्या-लेन्ज गर्दै एक जालीदार कपडामा देखिएकी छिन् ।

तस्बिर स्रोत: एलिजा गौतम इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१५:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल शालाई थप ५ दिन हिरासतमा राख्न आदलाताले दियो अनुमति