अभिनेता पल शाह विरुद्धमा तनहुँमा आज तेस्रो पटक म्याद थपको तयारी

पछिल्लो समय चलचित्र क्षेत्रका चर्चित नायक पल शाह अहिले बालिका बला:-त्कार गरेको आरोपमा पुलिस हिरासतमा छन् । भने अहिले अभिनेता विरुद्धमा आज तेस्रो पटक म्याद थपको तयारी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अभिनेता पल शाह विरुद्धमा सुरुमा तनहुँबाट सात दिन र दोस्रो पटक १२ दिनको म्याद थपिएको थियो । अहिले अभिनेतालाई जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटबाट जब:-र्जस्ति करणीको जाहेरी परेको छ । अभिनेता विरुद्ध फागुन ११ गते प्रहरीमा उजुरी परे पनि अभिनेता जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन १५ गते मात्र उपस्थित भएका थिए ।

त्यसपछि अदालतले अभिनेतालाई अनुसन्धानको लागि एक साताको म्याद दिएको थियो ।अहिले सामाजिक सञ्जालमा पल समीक्षा प्रकरणले निकै तहल्का मच्चाएको छ । यस विषयमा विभिन्न कलाकार तथा अभिनेता अभिनेत्रीले आफ्नो धरान राख्दै आएका छन् ।

यसै क्रममा अभिनेत्री रेखा थापा र ऋचा शर्माले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल हुनुको साथै विवादमा पनि तानिएको छ । भने अभिनेत्री रेखाले आफूलाई जथाभाबी बोल्ने विरुद्ध उजुरी समेत दिएकी छिन् ।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुलबुले स्वस्तिमाको ह:-ट अवतार, केही समयमा नै तस्बिर भयो भाइरल !