अभिनेत्री प्रियंकाको छोरी सहित श्रीमानको साथमा रोमा:-न्टिक होली, तस्बिर सहित !

बिहीबार काठमाडौँ लागयतका विभिन्न पहाडी जिल्लमा होली मनाइएको छ । भने अहिले विभिन्न नेपाली कलाकारले होली मनाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । अहिले सामाजिक सञ्जाल साधारण मानिस देखि विभिन्न कलाकारले होली मानेको तस्बिरले भरिएको छ । अहिले विभिन्न कलाकारले होली मनाएको आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

त्यस्तैमा अहिले अबिनेत्री प्रियंका कार्की, स्वेता खड्का, केकी अधिकारी, एलिजा गौतम साथै अभिनेता निखिल उप्रेती, पुष्प खड्का, दीपक राज गिरी लगायतका विभिन्न कलाकारले होलीको तस्बिर सार्वजनिक गरेका छन् ।

त्यस्तै अहिले अभिनेत्री प्रियंकाले उनको परिवारको साथमा होली मनाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ  । यो होली अभिनेत्रीको छोरी आयांकाको पहिलो होली हो ।

त्यस्तै अन्य  कलाकारको कुरा  गर्दा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिजा गौतमले पनि होली मनाएको तस्बिर निकै भाइरल भएको छ ।

त्यस्तै अभिनेत्री आँचल, श्वेता खड्का र अभिनेता निखिल उप्रेती लगायतका कलाकारले भने आफ्नै परिवारको साथमा होली मनाएका छन् ।

 

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल शाह विरुद्धमा तनहुँमा आज तेस्रो पटक म्याद थपको तयारी