‘दुख्छ मन’ मनमा धमला पत्नीले आकाशसँग गरे भरपूर रोमान्स (हेर्नुस् भिडियो)

काठमाडौं : नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय छिन्। हालै उनी अभिनित म्युजिक भिडियो ‘दुख्छ मन’ सार्वजनिक गरिएको छ। आइतवार सार्वजनिक गरिएको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र एलिजा गौतमले अभिनय देख्न सकिन्छ।

प्रताप दास र मेलिना राईको स्वर रहेकाे गीत ‘दुख्छ मन’  को भिडियोमा एलिजा गौतमले अभिनेता आकाश श्रेष्ठसँग भरपूर रोमान्स गरेकी छिन्। यो भिडियोमा उनले थुप्रै बो_ल्ड सिनहरु दिएकी छिन्। गीतमा साजन कट्टेलको शब्द र सरोज पोखरेलको संगीत छ। भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्। भिडियोमा माधव बेल्बासेले सम्पादन रहेको छ।

लोकप्रिय पत्रकार एवं टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलाकी पत्नी एलिजा गौतम सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्। उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा दिनहुँजसो आफ्ना ह;_ट तस्बिरहरु शेयर गरिरहेकी हुन्छिन्।

भिडियो यहाँ हेर्नुहोस् : –

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१५:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सार्वजनिक भिडियोले कसैको आत्मसम्मानमा चोट पुग्न गएमा क्षमा चाहन्छु: गायक प्रकाश सपुत !