अभिनेत्री कियाराको अहिलेसम्म नदेखिएको यस्तो पहिरन, सबैको नजर गयो अभिनेत्री तर्फ !

बलिउड अभिनेत्री कियारा आडवाणी बलिउड क्षेत्रको उत्कृष्ट अभिनेत्री हुन् । उनको अभिनय हरेक चलचित्रमा रुचाइन्छ । फेसनको मामिलामा पनि कियारा अन्य अभिनेत्रीभन्दा कम छैनन् । कियाराले आफ्नो पछिल्लो फोटो सुटको तस्बिर पोस्ट गरेकी छिन् जसमा उनको अहिलेसम्मकै निकै फरक लुक देख्न सकिन्छ ।

कियारा आडवाणीले इन्स्टाग्राम खातामा उनको नयाँ तस्बिर शेयर गरेकी छिन् जसमा उनी निकै ह:-ट देखिएकी छिन् ।

पहेँलो रंगको पोसाकमा खुलेकी अभिनेत्रीको यस लिक सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

कियाराले यो ड्रेसमा क्यामेराको अगाडि ह:-ट पोज दिएकी छिन् । जसका कारण फ्यानहरुले उनको तस्बिरबाट आफ्नो नजर हटाउन सकेका छैनन् ।

नायिकाले पहिरन अनुसार आफ्नो लुकको ध्यान राखेकी छिन् । उनले आफ्नो कपाल पोनी:-टेल स्टाइलमा बाँधेकी छिन् ।

अहिले अभिनेत्री यी तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसबाट फयानहरुले आफ्नो नजर हटाउन सकेका छैनन् ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१४:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘दुख्छ मन’ मनमा धमला पत्नीले आकाशसँग गरे भरपूर रोमान्स (हेर्नुस् भिडियो)