टिकटक स्टार उषा कपडा माथि-माथि सरेर देखिइन् यस्तो रुपमा, नजर हटाउन सकेनन् फ्यानले !

अहिले सामाजिक सञ्जाल टिकटक मानिस हरुलाई एककिसिमको नसा जस्तै बनेको छ । अहिले समयमा टिकटकको कारण धरै मानिहरु चर्चामा आउन सफल भएका छन् । अहिलेको समयमा धरै मानिसले टिकटक बन्द हुने पर्ने माग गर्दै आएका छन् । तर पछिल्लो समयमा यस टिककटको मध्यमबाट विभिन्न युवा, युवतीहरु चर्चामा आउन सफल भएका छन् ।

त्यस्तै उषा उप्रेती पनि पहिला टिकटकमा भिडियो बनाएर पोस्ट गर्ने गर्थिन । टिकटकमा उनले गरेको अभिनय डान्सको साथै उनको सुन्दर्ताले धरै मानिहरुको ध्यान उनि तर्फ आकर्षित गर्न उषा सफल भएकी थिइन् ।


टिक-टकमा मानिसहरुले उनलाई अधिक मन पराउन थालेपछी उषालाई विभिन्न म्युजिक भिडियोबाट प्रस्ताव आउन थालेपछी उषाले विभिन्न म्युजिक भिडियोहरुमा काम गर्न थालिन । अहिलेको समयमा उषाले अभिनयको साथै मोड:-लिंग पनि गर्छिन् ।


अहिले पनि उषालाई टिक टकमा उत्तिकै सक्रिय पाउन सकिन्छ । अहिले उषाको सामाजिक सञ्जाल टिक टकमा फ्यानको उनि प्रतिको लगाव उत्तिकै पाउन सकिन्छ।

पछिल्लो समयमा उषा सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय छिन् । यति बेला उषालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ४६ हजार भन्दा बढीले फलो गरेका छन् ।

मानिसहरु अहिले उषाको नयाँ भिडियो तथा तस्बिरको प्रतीक्षामा हुन्छन् । उषा छोटो समयमा नै धरै मानिसको मनमा बस्न सफल भएकी हुन् ।

तस्बिर श्रोत:  उषा उप्रेती इन्स्टाग्राम

प्रकाशित : बुधबार, फागुन २५, २०७८१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय टेलिभिजन अभिनेत्री रश्मिको यस्तो रुप, चौतर्फी चर्चा भयो अभिनेत्रीको व:-क्ष-:स्थलको !