टू-:पीस लगाएर शाहरुखको छोरी सुहाना देखिइन् यस्तो रुपमा, शनाया कपूर र अनन्या पाण्डे पनि देखिए साथमा !

बलिउड अभिनेता शाहरुख खानको छोरी सुहान  खान पछिल्लो समय निकै चर्चामा छिन् । सुहाना ती स्टार कि:-ड्सको सूचीमा पर्छन् जसले अभिनयको दुनियाँमा प्रवेश गर्नुअघि नै ठूलो सङ्ख्यामा फ्यान फलो:-इङ कमाइसकेका छन् । अहिले मानिसहरु सुहानाको एक झलक पाउन निकै आतुर हुने गर्दछन् । जब सुहाना उनको कुनै भिडियो र तस्बिर सार्वजनिक गर्छिन् तब निकै भाइरल हुन्छ ।

अहिले सुहानाको एउटा भिडियो निकै चर्चामा रहेको छ । यस पटक अभिनेत्रीको निकै बो:-ल्ड र सि-जलिंग लुक देखिएकी छिन् । यस भिडियोमा सुहाना स्विमिङ पुलमा रमाइलो गरिरहेको देख्न सकिन्छ ।


यस भिडियोमा सुहाना बिकिनी लगाएकी देखिएकी छिन् । सुहानासँगै उनका भाइ अब्राहम, शनाया कपूर र अनन्या पाण्डे पनि यहाँसँगै देखिएका छन्।

शनायाले यो भिडियो आफ्नो इन्स्टाग्राम खातामा पोस्ट गरेकी छिन् । यसमा तीनै जना पानी मुनि क्यामेरा हेर्दै पोज दिइरहेका छन् ।

खबर अनुसार सुहाना चाँडै नै बलिउडमा प्रवेश गर्न तयारीमा रहेको बताइएको छ । सुहानाको डे-ब्युको बारेमा अहिले कुनै आधिकारिक पुष्टि भएको छैन । अर्कोतर्फ, शनायालाई हालै करण जौहरले लन्च गरेका थिए । उनी करणको फिल्म ‘बेधडक’ मा देखिनेछिन् ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘थ्री इडि:-यट्स ‘ को ‘चतुर’ मा आयो यति धेरै परिवर्तन, फ्यानले भने- हे चमत्कारी पुरुष !