अन्तत: सलमानले सोनाक्षीलाई लगाइदिए वरमाला, सार्वजनिक भयो यस्तो तस्बिर !

केही दिन पहिले अभिनेता सलमान खान र सोनाक्षीको एक तस्बिर निकै भाइरल भएको थियो जसमा सलमान र अभिनेत्री सोनाक्षी दुलाहा दुलहीको भेषमा देखिएका थिए र सलमान अभिनेत्री सोनाक्षीलाई औँठी लगाउँदै थिए । त्यस्तै अहिले अहिले सलमान र सिनाक्षीको अर्को तस्बिर  सार्वजनिक भएको ।

सलमान खान र सोनाक्षी सिन्हाको फेरी अर्को तस्बिर भाइरल भएको छ ।  जसलाई हेर्दा बरमालाको समयको जस्तो तस्बिर देख्न सकिन्छ ।सामाजिक सञ्जालमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको बारेमा पछिल्लो समयमा कुनै न कुनै नयाँ खबर सामाजिक सञ्जालमा आउने गरेको छ । हालै अभिनेत्रीको केही खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । साथै अभिनेत्रीका केही तस्बिर पनि निकै भाइरल भएको छ ।

अहिले सामाजिक सञ्जालमा अभिनेत्रीको विवाहको खबर निकै भाइरल भएको छ । रिपोर्टहरू अनुसार उनले विवाह गर्ने व्यक्तिको नाम थाहा पाउँदा छक्क पर्नुहुनेछ । बलिउड अभिनेता सलमान खान प्राय: सधैँ विवाहको खबरलाई लिएर चर्चामा हुने गर्दछन् । उनका फ्यानहरु सलमानले कहिले विवाह गर्छन् भनेर जान्न इच्छुक छन् ।

हालै सामाजिक सञ्जालमा सलमान खानको एउटा तस्बिर भाइरल भइरहेको छ । जसमा सलमान खान दुलहाको भेषमा देखिएका छन् । सलमानसँग नजिक रहेकी अभिनेत्री सोनाक्षी सिन्हाले पनि सिउँदोमा सिन्दूर लगाएको देखिन्छ । यस तस्बिरमा अभिनेता सलमान खान अभिनेत्री सोनाक्षीलाई औँठी लगाउँदै गरेको देख्न सकिन्छ ।

अहिले सामाजिक सञ्जालमा सलमान र  सोनाक्षीको तस्बिर निकै भाइरल भएको छ । वास्तवमा यो तस्बिर झुटो हो । कसैले यस तस्बिरलाई इडि-ट गरेर बनाएको तस्बिर हो ।  यसअघि आमिर खानको तस्बिर पनि भाइरल भएको थियो । धेरै अनुसन्धानपछि त्यो तस्बिर वास्तविक नभएको थाहा भएको थियो ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टू-:पीस लगाएर शाहरुखको छोरी सुहाना देखिइन् यस्तो रुपमा, शनाया कपूर र अनन्या पाण्डे पनि देखिए साथमा !