२१ वर्षको उमेर तहल्का मच्चाउँदै श्वेता तिवारीकी छोरी पलक, तस्बिर देखेर मानिस भए हैरान !

भारतीय टेलिभिजन कक्षेत्रको चर्चित अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारीले २१ वर्षको उमेरमा नै आफ्नो बो- ल्ड अवतारले सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन् ।

श्वेता तिवारी सानो पर्दाको सुन्दर अभिनेत्री प्राय: आफ्नो तस्बिरहरु र फिटनेसको कारण चर्चामा रहने गरेकी छिन् । श्वेताले अभिनय क्षेत्रमा उनको अद्भुत अभिनयको साथै उनको बो-ल्ड अन्दाजको कारण सबैको मनमा बस्न सफल भएकी छिन् । र दर्शक माज उसको विशेष स्थान बनाएकी छिन् । यति बेला उनको छोरी पलक उनको इसारामा चल्न थालेको छिन् ।

पलकले यस पोस्टमा धेरै तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा उनी विभिन्न पोज दिँदै देखिएकी छिन् । उनका यी तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनको यस्तो रुप देखेर सबै फ्यान मोहित बनेका छन् । पलकको यो बो-ल्ड अवतारले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।

श्वेताकी प्यारी छोरी पलक सामाजिक सञ्जालमा कुनै न कुनै कारण चर्चामा आउने गरेकी छिन् । अभिनय क्षेत्रमा पाइला राख्नु भन्दा पहिलेबाट नै पालक कुनै स्टार जस्तै लोकप्रियता हासिल गरिसकेकी छिन्। पलकले आफ्नी आमा जस्तै ठुलो सङ्ख्यामा फ्यान फलोइंग बनाएकी छिन् ।

पलकको वर्क:-फ्रन्टको कुरा गर्दा उनी लामो समयदेखि बलिउडमा डेब्यु गर्ने चर्चामा छिन् । उनी छिट्टै फिल्म ‘रोजीः द सेफ्रन च्याप्टर’ मा देखिनेछन् । उनको यो फिल्म यही महिना रिलिज हुने तयारीमा छ । यस फिल्ममा पलकसँगै विवेक ओबेरोय पनि मुख्य भूमिकामा देखिनेछन् ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषको बिरुद्द होइन, पुरुषलाई पनि पिडा छ- अभिनेत्री रेखा थापा