उर्फी जावेदले फेरी देखिइन् यस्तो रुपमा, तस्बिर देखेर फ्यान भए चकित !

अभिनेत्री उर्फी जावेदलाई आज कुनै पनि पहिचानको खाँचो छैन । उनी हरेक दिन आफ्नो नयाँ-नयाँ लुक्सकको कारण सामाजिक सञ्जालमा चर्चामा हुन्छिन् । अहिले फेरि उर्फीले सबैको होस उडाएकी छिन् ।

आफ्नो फेसन सेन्सको कारण प्राय: सधैँ चर्चामा हुने उर्फीलाई आजको समयमा कुनै परिचयको आवश्यक पर्दैन । अभिनेत्री प्राय: सधैँ उनको पोशाकको कारण चर्चामा हुने गर्दछिन् । अभिनयका आधारमा उनले खासै उपलब्धि नदेखाएकी भए पनि आफ्नो फेसन सेन्सका कारण उनी दिनहुँ मानिसको ध्यान तानिरहेकी छिन् ।

अभिनेत्री समय-समयमा चर्चामा आउनुको साथै कहिले ट्रोल पनि हुने गर्दछिन् ।

उनले हालै आफ्नो इन्स्टाग्राम ह्या:-न्डलमा केही तस्बिर शेयर गरेकी छिन् । जसमा उनको इन्टि-मेट ड्रे:-सिङ सेन्स देख्न सकिन्छ । पछिल्लो फोटो शूटमा उर्फीले शाही निलो रंगको कोट लगाएकी देखिन्छिन्, जसमा उनले अगाडि खुला राखेकी छिन् ।

उर्फी हालै रिलिज भएको आफ्नो म्युजिक भिडियो ‘बेफिक्रा’ लाई लिएर पनि निकै चर्चामा छिन् । लामो समयदेखि उनी आफ्नो गीतको प्रचारप्रसारमा व्यस्त थिइन् । उर्फीको यो गीत २४ फेब्रुअरीमा रिलिज भएको हो । जसमा उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।

उर्फीको करियरको कुरा गर्दा उनी ‘बडे भैया की दुल्हनिया’, ‘बेपनाह’, ‘जिजी माँ’, ‘दयान’ र ‘ये रिश्ता क्या कहलाता है’ जस्ता धेरै टिभी शोहरूमा कम गरिसकेको छन्। तर उर्फी जब ‘बिग बोस ओटीटी’को हिस्सा बनिन् त्यसपछि  उनको लोकप्रियता बढेको छ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१७:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जिन्सको बटन खोल्दै यस्तो रुपमा देखिइन् अभिनेत्री तारा, स्टा:-इल देखेर छक्क परे फ्यान