अहिले सामाजिक सञ्जाल मानिस हरुलाई एक किसिमको नसा जस्तै बनेको छ । यसमा पनि अहिलेको समयमा आएका केही एप्लिकेसन छन् । जसमा मानिसहरु घन्टौ बिताउने गर्दछन् । केही समय पहिले मानव जीवनको लागि हानिकारक हुने भन्दै छिमेकी देशमा पब्जी बन्द गरियो जसले स-साना बलाबलिकामा नकारात्मक प्रभाव परेको भनिएको थियो ।
त्यस्तै छोटो समयमा नै छिमेकी देश चिनले बनाएको मनोरंजान दिने एप टिकटक अहिले मानिसको हरुको नसा जस्तै बनेको छ । अहिले ठुलो सङ्ख्यामा टिकटक चलाउने मानिसहरु पाउन सकिन्छ ।
त्यस्तै भारतको एक युवती हुन् अञ्जली अरोरा जसले टिकटकमा करोडौँको सङ्ख्यामा फलो-अर्स बनाएकी छिन् ।
अञ्जली अरोरा टिकटकमा मात्र नभई सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि नि-कै सक्रिय छिन् ।
अहिले उनको सुन्दरता जादुले मानिसहरु मोहित हुने गर्दछन् । अहिले अञ्जलीलाई सामाजिक सञ्जाल इन्स्टामा १० मिलियन मानिसले फलो गरेका छन् ।
त्यस्तै अहिले यही टिकटकको कारण थुप्रै युवा युवती मोडल देखि कलाकारसम्म बनेका छन् ।
तस्बिर स्रोत: अञ्जली अरोरा इन्स्टाग्राम