पूजा शर्मा र पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले एक सातामा कमायो ५ करोड !

मानिसहरुले कलाकारको महत्त्व नबुझेको आरोप लगाए पनि अभिनेत्री पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले एक सातामा ५ करोड कमाएको छ ।

अहिले दिन पहिले सामाजिक सञ्जालमा अन्तर्वार्ता दिने क्रममा अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहlलाई हतकडी लगाउँदा यस देशमा कलाकारको कुनै महत्त्व नभएको बताएकी थिइन् । साथै नेपालमा एक कलाकारको महत्त्व बुझ्न नसकेको कारण देशपछि परेको बताएकी थिइन् ।

अहिले सामाजिक सञ्जालमा नायक पल शाह र समीक्षाको विषयमा विभिन्न कलाकार तथा अभिनेत्रीले राखेको विचार निकै भाइरल भएको छ । त्यसै क्रममा अहिले अभिनेत्री पूजा शर्माको एक भनाइ निकै भाइरल भएको छ । जसमा अभिनेत्रीले बलात्कारको अर्थ थाहा नभएको बताएकी छिन् । साथै नेपालमा एक कलाकारको महत्त्व बुझ्न नसकेको कारण देशपछि परेको बताएकी छिन् ।

गायिका समीक्षा अधिकारीले अहिले अभिनेता पल शाहको विरुद्धमा आफूलाई विभिन्न प्रलोभनमा परेर बला-त्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी छिन् । गायिकाले फागुन ११ गते बुधबार अभिनेता पल शाहको विरुद्धमा जब-र्जस्तिको उजुरी दिएकी हुन् । उजुरी परेपछि फरार रहेका अभिनेता पल शाह फागुन १५ गते मात्र प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

अहिले अभिनेत्री पूजा शर्मा निरन्तर रुपमा अभिनेता पल शाहको समर्थनमा देखिएकी छिन् । अहिले फागुन १३ गतेबाट पूजा र पल अभिनेता चलचित्र ‘म यस्तो गीत गाउँछु २’ नेपाल भर लागि रहेको छ । अहिले पूजा र पल अभिनित चलचित्रले एक सातामा ५ करोडको व्यापार पनि गरेको छ ।

यति मात्र नभई अभिनेत्रीले घटनाको यथार्थ बाहिर नआउँदै अभिनेताको समर्थनमा देखिन्छिन् । अहिले यसरी अभिनेत्री अभिनेता पलको समर्थनमा देखिदा मानिसहरुले अभिनेत्रीलाई आफ्नो चलचित्र चलाउने नाटक गरेको समेत आरोप लगाइ रहेका छन् ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१३:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल शाहलाई आज म्याद थप गरिने तयारी