एजेन्सी- अहिले सामाजिक सञ्जालमा बलिउडको प्रेम जोडीको छोरी न्यासाको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ । उक्त भाइरल भिडियोमा न्यासा, खुशी कपूर र शनाया कपूर स्टा:-इलिस अवतारमा हिँडिरहेको देख्न सकिन्छ।
पछिल्लो समयमा बलिउड अभिनेत्री काजोल र अजय देवगनको छोरी न्यासा सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अहिलेको समयमा सामाजिक सञ्जालमा न्यासा ग्ल्या:-मरस लुकको कारण चर्चामा रहने गर्छिन् । तर यस पटक यी स्टार कि-डस फरक कारणले चर्चामा छिन् । जब उनी पार्टीबाट बाहिर निस्किन्छिन् ।
तब उनले यस्तो गर्छिन् की जुन त्यहाँ उपस्थित मानिसलाई मन पर्दैन । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा न्यासा देवगन, खुशी कपूर र शनाया कपूरलाई स्टाइलिस अवतारमा हिँडिरहेको देख्न सकिन्छ । भाइरल भइरहेको भिडियोमा न्यासा पापाराजीलाई बेवास्ता गरेको देख्न सकिन्छ ।
यस समयमा उनी निकै अहंकारी भएको देखिन्छिन् । जसको कारण उनलाई अहिले मानिसले सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन् ।