अचाक्ली गरे यी बलिउड अभिनेत्रीले, भित्री वस्त्र फुकालेर निस्किए घुम्न

बलिउडमा धेरै नै चर्चित अभिनेत्री रहेका छन् । जसले आफ्नो अभिनयको कारण लाखौँ मानिसको मन जितेका छन् । त्यस्तै बलिउडमा केही यस्ता अभिनेत्री पनि छन् जसको चर्चा बो-ल्डनेसको साथै अभिनयको पनि हुने गर्दछ । आज हामी तपाईहरुलाई यस्ता अभिनेत्रीको बारेमा बताउने छौँ । जसले बो-ल्ड अवतार देखाउनको लागि सम्पूर्ण सीमा पार गरेका छन् ।

प्रियंका चोपडा

बलिउडबाट हलिउडमा आफ्नो अभिनयको छाप छोडेकी अभिनेत्री प्रियंका चोपडाले यो पहिरनले एक पटक सामाजिक सञ्जालमा तहल्का मच्चाइन् । सन २०२१ बा-फ्टा अवार्ड समारोहमा प्रियंका यस पहिरनमा देखिएकी थिइन् ।

निक्की तम्बोली

अभिनेत्री, मोडल र बिग बोस प्रतियिगी निक्की ताम्बोलीले एउटा पत्रिकाको कभरको लागि ब्रे-लेस भएर चर्चामा आएकी थिइन् । यो निक्की ताम्बोलीको अहिलेसम्मको सबैभन्दा बो-ल्ड लुक थियो।

सोनमा कपूर

यो लिस्टमा अभिनेत्री सोनम कपुरको नाम पनि परेको छ । एक पटक अभिनेत्री सोनम फोटोसुटका क्रममा खुला ब्ले-जर लगाएर चर्चामा आएकी थिइन् । सोनम कपुरले यो लुकले सनिकै चर्चा पाएकी थिइन् ।

ईशा गुप्ता

बलिउड अभिनेत्री ईशा गुप्ताले हालै उनको बो-ल्ड लुकले तहल्का मच्चाएकी छिन् । एक पटक उनी फ-र्मुला वान रेस हेर्न ब्रे:लेस भइन् र स्टेडियम पुगिन्। त्यसपछि उनको लुक निकै भाइरल भयो ।

कियारा आडवाणी

ड-ब्बू रत्नानीको सेलिब्रेटी क्यालेन्डरमा अभिनेत्री कियारा आडवाणीले ब्रे-लेस पोज दिएकी थिइन् ।  उक्त तस्बिरले फ्यानहरू छक्क  परेका थिए । यो तस्बिरमा अभिनेत्रीले बालुवामा पल्टिएको पोज दिएकी थिइन् ।

प्रकाशित : बुधबार, फागुन १८, २०७८१६:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी काटिन् अभिनेत्री प्रियंकाकी छोरीले आमाको जन्मदिनको केक, भिडियो भाइरल हुँदै !