यी भोजपुरी अभिनेत्रीको जवानी देखेर करोडौँ मानिस भए मोहित, अभिनेत्री यस्ता तस्बिर सार्वजनिक गरेर तहल्का मच्चाउँदै !

केही समय यता सामाजिक सञ्जालमा बलिउडका अभिनेत्री मात्र नभई भारतक भोजपुरी क्षेत्रका अभिनेत्री पनि सामाजिक सञ्जाल सक्रिय हुन थालेका छन् । अहिले सामाजिक सञ्जालमा यी अभिनेत्रीको तुलना बलिउडका चर्चित अभिनेत्रीसँग हुन थालेको छ । त्यस्तैमा अहिले भोजपुरी सिनेमाको एक अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

भोजपुरी अभिनेत्री नेहा मलिक अभिनयभन्दा बो-ल्ड लुकका कारण चर्चामा रहन्छिन् । उनी प्रायः आफ्नो ह-ट तस्बिरले सामाजिक सञ्जालमा   चर्चामा रहने गर्दछिन् ।  हेर्नुहोस नेहा मलिकका बो-ल्ड तस्बिरहरु-

भोजपुरी अभिनेत्री नेहा मलिक सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्ना ह-ट तथा सुन्दर तस्बिर फ्यानसँग शेयर गरिरहेकी छिन् ।

नेहा मलिकको इन्स्टाग्राम खातामा उनको ह:-ट  तस्बिरले भरिएको छ । धेरै तस्बिरमा उनले बो-ल्डनेसको सबै सिमा पार गरेकी छिन् ।

नेहा मलिकको बिकिनी तस्बिर उनका फ्यानले निकै मन पराएका छन् ।

नेहा मलिक हालै खेसारी लाल यादवसँग ‘तेरे मेरे दरमियाँ’ म्युजिक भिडियोमा देखिएकी थिइन् ।

प्रकाशित : सोमबार, फागुन १६, २०७८१७:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काजलदेखि रश्मिकासम्म : कति पढे-लेखेका छन् साउथका यी अभिनेत्रीले ?