चट्ट मिलेको जिउडाल, आकर्षक मुहारकी अभिनेत्री मिरुना मगरका लोभलाग्दा रुपका तस्बिरहरु हेर्नुस्

अभिनय क्षेत्रमा खासै सक्रिय नभए पनि सामाजिक सञ्जाल र मानिसहरुको नजरमा पर्न सफल अभिनेत्री मिरुना मगर पछिल्लो समय निकै चर्चामा छिन् । अभिनेत्री मिरुनाको अभिनय भन्दा पनि उनको सुन्दरताको निकै चर्चा हुने गरेको छ । अभिनेत्री मिरुनाले चलचित्र ‘लालपुर्जा’ बाट अभिनय क्षेत्रमा डेब्यु गरेकी थिइन् ।

त्यस समयपछि अभिनेत्री नायक प्रदीप खड्काको साथमा फिल्म ‘रोज’ मा देखिएकी थिइन् । यस चलचित्रले अभिनेत्रीलाई खासै ठुलो सफलता दिएन तर यस चलचित्रबाट अभिनेत्रीलाई दर्शकमाज परिचित गराउन तथा सहयोग पुगेको छ ।

अब अभिनेत्री चाडै नै चलचित्र ‘कबड्डी ४’ मा चर्चित दयाहाङ राईको साथमा देखिँदै छिन् । यी चलचित्र २०७९ बैशाख २३ गते नेपाल भर प्रदर्शन हुँदै छ ।

अभिनेत्री मिरुना अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन निकै भाइरल भएको छ ।

प्रकाशित : सोमबार, फागुन १६, २०७८११:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड अभिनेता जहाँ उभिन्छन् त्यहाँ मानिसहरुको लाइन लाग्ने गर्दछ, चिन्नुभयो यी बलिउडका चर्चित अभिनेतालाई ?