पछिल्लो समयमा भारतको चर्चित टिभी शो ‘भाबीजी घर पर है’ मा नयाँ पात्र अनिता भाभीको भूमिकाका लागि विदिशा श्रीवास्तव फाइनल भएकी छिन् । अहिले अभिनेत्री श्रीवास्तवले सामाजिक सञ्जालमा पोस्ट गरेका आफ्नो बो-ल्डनेसका कारण चर्चामा आएकी छिन् र अब शोमा विभूति नारायण र मनमोहन तिवारीलाई अभिनेत्रीले आफ्नो सुन्दरताको जादु चलाउने छिन् । हेर्नुहोस् विदिशाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्बिर….
विदिशा श्रीवास्तव चर्चित शो ‘भाभी जी घर पर है’ शोमा नयाँ पात्र अनिता भाभीको भूमिकामा देखिनेछिन् ।
अभिनेत्री विदिशा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र प्रायः आफ्नो सुन्दरताले सामाजिक सञ्जालमा तहल्का मच्चाई रहन्छिन् ।
अभिनेत्रीले उनको यस किसिमका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको यो पहिलो पटक भने हैन । यस भन्दा पहिले पनि अभिनेत्रीले सामाजिक सञ्जालमा थुप्रै यस्ता तस्बिर सार्वजनिक गरेकी छिन् ।
यी तस्बिरहरूमा विदिशा श्रीवास्तव कहिले बिकिनी र कहिले मोनो-किनीमा बोल्ड पोज दिएकी देखिन्छिन् ।
विदिशा वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् र यसको प्रमाण उनको इन्स्टाग्राम अकाउन्ट हो जुन उनको हट फोटोहरुले भरिएको छ ।
अभिनेत्री पछिल्लो समयमा ‘कहत हनुमान जय श्री राम’ मा देखिएकी थिइन् ।