अहिले बलिउड क्षेत्रको चर्चित अभिनेत्री कियारा आडवाणीको साडी लुक लगातार चर्चामा छ । नायिकाको यो लुक यति सुन्दर छ कि उनलाई देखेर मानिसहरु मोहित भएका छन् । कियाराले आडवाणीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर….
अभिनेत्रीको सामाजिक सञ्जालमा तस्बिर भाइरल भएको यो पहिलो पटक हैन । यस भन्दा पहेँलो पनि अभिनेत्री कियाराको धेरै तस्बिर भाइरल भएको छ । कियाराले नयाँ लुकमा तस्बिर शेयर गरेकी छिन् । उनले पहेँलो रंगको साडीमा फोटो सेयर गरेकी छिन्। जुन पोस्ट हुनासाथ भाइरल बनेको छ ।
अभिनयका अलावा कियारा आफ्नो स्टा-इलिस अवतारका कारण पनि चर्चामा छिन् । कियाराको फ्यानको कुरा गर्ने हो भने महिला फ्यानको तालिका निकै लामो रहेको छ । अहिले अभिनेत्री कियारा फेरि नयाँ शैलीमा देखिएकी छिन् । कियाराले हालै इन्स्टाग्राममा आफ्नो पछिल्लो फोटो सुटका केही तस्बिर शेयर गरेकी छिन्, जुन अहिले निकै भाइरल भइरहेका छन् ।
अभिनेत्रीको सार्वजनिक तस्बिरमा पहेँलो साडीको साथमा हल्का मेक-अप गरेकी छिन् । यसको साथै उनले आफ्नो लुकलाई पुरा गर्नको लागि हल्का मेकअपको साथमा साडीसँग मिल्दो हिल लगाएर आफ्नो लुक पूरा गरेकी छिन् ।