कि;_स दिन फिटिक्कै धक मान्दिनन् वाणी कपूर, भन्छिन् – ‘एक चु;_म्बन होस् या बीस, चु;_म्बन त चु:_म्बन नै हो।’

बलिउड अभिनेत्री वाणी कपुर बलिउडको बो ल्ड अभिनेत्रीमा पर्छिन्। अभिनेता सुशान्तसिंह राजपुतको चलचित्रबाट अभिनय करियर सुरु गरेकी वाणीले आफ्नो हरेक चलचित्रमा बो;_-ल्ड र लभ मे:_-किङ दृश्य दिइसकेकी छन्।

उनले आफूलाई लभ मे;_-किङ र अन्तर:_ङ्ग दृश्यमा कुनै आपत्ति नरहेको उल्लेख गरेकी छन् । उनले चलचित्र ‘चण्डीगढ करे आशिकी’, ‘बेफिक्रे’ र ‘वार ‘ मा लभ मे;_-किङ र अन्तर;_-ङ्ग दृश्य दिएकी छन् ।

उनले आफ्ना लागि निर्देशकमाथि विश्वास गर्न आवश्यक रहेको बताएकी छन् । उनले विश्वास गर्न नसकिने निर्देशकसँग काम गर्न गाह्रो हुने खुलाइन्। ‘बेफिक्रे’ मा उनले अभिनेता रणवीर सिंहसँग कैयौँ चुम्बन दृश्य दिएकी थिइन्। ‘एक चुम्बन होस् या बीस, चुम्बन त चुम्बन नै हो।’ , उनले भनेकी छन्।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१९:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ सय करोडभन्दा बढी बजेटका फिल्म रिलिज हुँदैछन् यो वर्ष, फिल्महरुबीच हुनेछ रोचक भीडन्त