भोजपुरी सिनेमा पछि हिन्दी टिभी सिरियलमा लागेकी नायिका मोनालिसालाई अजाको समयमा कुनै पनि परिचयको खाचो छैन । आजको समयमा अभिनेत्री अथक मेहनतका आधारमा फिल्म अभिनय क्षेत्रमा फरक पहिचान बनाएकी छिन् ।
अभिनेत्री मोनालिसा सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो तथा तस्वीर पोस्ट गरिरहन्छिन् । अभिनेत्री कहिले उनको डान्स तथा कहिले उनको अभिनयको कारण सबैमाझ चर्चामा रहिरहन्छिन । अहिले मोनालिस इन्स्टाग्राम खातामा केही तस्वीर पोस्ट गरेकी छिन् । अहिले उक्त्त तस्वीर सामाजिक सञ्जालमा तहल्का मच्चाई रहेको छ ।
तस्वीरमा अभिनेत्री एकदमै पृथक् शैलीमा देखिएको छिन्।
सार्वजनिक तस्वीरमा अहिले मोनालिसालाई नीलो सेतो डिप-नेक क्रप टप र सर्ट लगाएको देख्न सकिन्छ।
तस्वीरमा देख्न सकिन्छ अभिनेत्रीले आफ्नी लुकलाई पुरा गर्नको लागि हल्का मेकअप गरेकी छिन् ।
अहिले अभिनेत्रीको तस्वीरमा फ्यानहरुले निरन्तर कमेन्ट गरेर प्रतिक्रिया दिइरहेका छन् । उल्लेखनीय कुरा के छ भने मोनालिसा यति बो-ल्ड लुकमा देखिएको यो पहिलो पटक भने होइन । यदि तपाईंले उनको इन्स्टाग्राम खातामा हेर्नुभयो भने उनले लगभग हरेक पोस्टमा यस्ता शैलीमा मानिसहरूलाई मोहित बनाएको देखिन्छ।