नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्दै गरेकी पछिल्लो समयको चर्चित मोडल तथा अभिनेत्री मुना गौचनको अहिले केही तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनी मनोकोनी को साथमा बाहिर कोट लगाएर देखिएकी छिन् ।
मुना गौचन जसले नेपाली फिल्म ‘जालो’ बाट आफुलाई डेब्यु गरेकी थिईन त्यसपछि अभिनय क्षेत्रमा खासै देखिएकी छैनन् । पूजा सन् २०१९ मा ‘मिस ईको नेपाल’ विजेता बनेकी थिइन् । नेपाली चलचित्र क्षेत्रमा काम पाउन नसकेपछि उनी अभिनय सिक्नको लागी अहिले भारत बस्दै आएकी छिन् ।
अहिले पूजाको अभिनय क्षेत्रमा चर्चा नभए पनि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण समय-समयमा चर्चामा आउने गरेकी छिन् । पूजा समय-समयमा चर्चाको साथै ट्रोल पनि हुने गरेकी छिन् ।
अभिनेत्रीका सामाजिक सञ्जालमा उनको बो-ल्ड तस्वीरले भरीएका छन् ।
तस्वीर स्रोत: पूजा गौचन इन्स्टाग्राम