ज्योतिष शास्त्रका अनुसार ग्रहहरु मध्य सूर्य देवताको विशेष स्थान छ। सूर्यलाई सबै ग्रहहरूको राजा भनिन्छ। यसका साथै सूर्यलाई इज्जत, आत्मा, पिता, सफलता र कामको कारक ग्रह मानिन्छ। कुम्भ राशिमा प्रवेश रहेका सूर्य देव मार्च १५ सम्म यस स्थितिमा रहनेछ । ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिमा रहँदा सूर्य देवको केही राशिमा विशेष ध्यान रहने भएको छ । यस्तो अवस्थामा २८ दिनसम्म केहि राशिउको भाग्य चम्किने भएको छ ।
मेष राशि
जागिर-रोजगारीका सम्बन्धमा कुनै शुभ समाचार सुन्न पाइनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सूर्यको राशि परिवर्तनमा भाग्यले साथ दिनेछ। साथै यस अवधिमा आर्थिक पक्ष बलियो रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। काममा सफलता मिल्नेछ ।
वृष राशि
परिवारमा शुभ कार्य हुनेछ । अचानक कुनै शुभ समाचार सुन्न पाइनेछ । कार्यस्थलमा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो हुँदा आर्थिक लाभ पनि हुनेछ । भाग्यले पूर्ण साथ दिनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।
मिथुन राशि
जागिर परिवर्तनको योग छ । व्यापार व्यवसायमा आर्थिक उन्नति हुनेछ । काममा सफलता मिल्ने प्रबल सम्भावना छ । सूर्यको गोचरमा धनलाभ हुनेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । जीवन साथीसँग रमाइलो पल बिताउनुहुनेछ। सहकर्मीको सहयोग मिल्नेछ ।
मकर राशि
सूर्य देवको राशि परिवर्तनको समयमा मान-सम्मान बढ्नेछ। घरपरिवारमा खुसी बढ्नेछ। व्यापारका दृष्टिले यस समयमा शुभ रहनेछ। आर्थिक समस्याबाट मुक्ति मिल्नेछ । कार्यमा सहजै सफलता पाउनु हुनेछ । जीवन साथीको सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसँग रामाइलो समय बित्नेछ। मनमा शान्ति मिल्नेछ।