बलिउड अभिनेत्री वाणीको पछिल्लो ताजा फोटो शुट: सामाजिक सञ्जालमा तरङ्ग ल्याउँदै !

बलिउडमा अभिनय भन्दा पनि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आउन सफल अभिनेत्री वाणी कपूर आफ्नो सुन्दर तस्वीर र भिडियोले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेकी छिन् । विगतमा उनको बिकिनी लुकले सामाजिक सञ्जालमा चर्चा पाइरहेको थियो । योसँगै उनले निकै बो-ल्ड ड्रेसमा पोज दिएर फ्यान हरुलाई मोहित बनाएकी थिइन् ।

अहिले वाणीले पुन: सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा अभिनेत्री पहेँलो कलरको कट-आउट ड्रेसमा देखिएकी छिन् । अभिनेत्रीले अहिले फरक शैलीमा दुई तस्वीर सेयर गरेकी छिन् । अभिनेत्रीले आफ्नो अभिनयले मानिस हरुलाई मोहित बनाएकी छिन् नै अहिले अभिनेत्रीको तस्वीरबाट पनि मानिस हरुले नजर हटाउन सकेका छैनन् ।

अभिनेत्रीले तस्वीर पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन् ‘समर प्रिभ्यू’ लेखेकी छिन् भने दोस्रो तस्वीरको क्याप्सनमा उनले आँखा खोलेर सपना देख्न सल्लाह दिएकी छिन् । अहिले अभिनेत्रीको तस्वीरमा फ्यान हरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् । वाणी अब केही समयमा नै फिल्म ‘शमशेरा’ मा रणवीर कपुर र सञ्जय दत्तसँग देखिनेछिन् । अहिले वाणीलाई इन्स्टाग्राममा मात्र ५.२ मिलियनले फलो गरेका छन् ।

तस्वीर स्रोत: वाणी कपुर इन्स्टाग्राम

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्ल्याक ड्रेसमा बो;_-ल्ड सुष्मा अधिकारी : लोभलाग्दो अवतारले खिच्यो सबैको ध्यान