१४ वर्षको कलिलो उमेरमा आफ्नैले गिद्दे नजर लगाएको थियो आमिर खानकी छोरीमाथि, पोखिन् दर्दनाक पीडा

१४ वर्षको उमेरमा आमिर खानकी छोरीको साथमा भएको थियो नराम्रो ह-र्कत, आफ्नाले नै राखेनन् लाज ।

आमिर खानकी छोरी इरा खानले पनि सामाजिक सञ्जालमा आफ्नो जीवनमा आएका समस्याको बारेमा पोस्ट गरिरहन्छिन् । उनले आफू १४ वर्षकी हुँदा आफ्नो नजिक कै व्यक्तिले आफूमाथि यौ-न दुर्व्यवहार गरेको बताएकी थिइन् ।

बलिउड अभिनेता आमिर खानलाई बलिउडको एक उत्कृष्ट अभिनेताको रुपमा चिनिने गरिन्छ । अहिलेको सयमा यो पनि भन्ने गरिन्छ जुन फिल्ममा आमिरकोले  अभिनय गरेका हुन्छ त्यस फिल्मले राम्रो व्यापार गर्न सफल हुन्छ । आमिर व्यवसायिक जीवन भन्दा पनि व्यक्तिगत जीवनको कारण चर्चामा आउने गर्दछन् ।

आमिरको एक छोरी पनि छिन् उनको नाम इरा खान हो ।आमिरको छोरोले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै भनेकी थिइन् की उनी १४ वर्षको उमेरमा यौ-न उत्पीडनमा परेकी थिइन् । बलिउडका मिस्टर परफे:क्श-निस्ट आमिर खान सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । इरा खानले आफू १४ वर्षको हुँदा आफ्नो नजिकको व्यक्तिबाट यौ-न उत्पीडनमा परेको कुरा बताएकी छिन् ।

उनले त्यति बेला आफूलाई के भइरहेको थियो उनलाई थाहा नभएको बताइन् । त्यस समयमा त्यही व्यक्तिलाई मात्र थाहा छ उसले के गरिरहेको छ।

प्रकाशित : सोमबार, फागुन ०२, २०७८११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंकाले छोरी ५ महिना पुगेको अवसरमा ‘मेरो प्यारो बदाम’ भन्दै सार्वजनिक गरिन् यस्ता तस्वीर!