फिल्म रिलिज मिति नजिकिएसँगै सुहानाको बढ्यो चहलपहल, पोस्ट गर्न थालिन् यस्ता फोटोहरु

आफू अभिनीत चलचित्र रिलिज मिति नजिकिए सँगै सामाजिक सञ्जालमा सक्रियता बढाएकी अभिनेत्री सुहाना, जसले हरेक दिन नयाँ-नयाँ तस्वीर सार्वजनिक गर्ने गर्छिन् ।

चर्चित नेपाली चलचित्रको सिरिज ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री सुहान थापा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् । अहिले सुहान चलचित्र ‘ए मेरो हजुर ३’ को प्रचारमा व्यस्त छिन् ।  फिल्म ‘ए मेरो हजुर ३’ ले दर्शको मन जितेपछि करिब ३ वर्षपछि अभिनेत्री पुन: अभिनय क्षेत्रमा फर्कन लागेकी हुन् ।

चर्चित नेपाली फिल्मको सिरिज ‘ए मेरो हजुर ४’ टिजर को साथै शीर्ष गीत पनि सार्वजनिक भएको छ । अभिनेत्री झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ ले आफ्नो प्रदर्शन मिति तोके सँगै फिल्मको टिजर पनि सार्वजनिक गरेको छ । यस अघि फिल्म यही वर्षको चैत महिनाको २५ गते रिलिज हुने भनिएको थियो तर पछि फिल्म नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते सार्वजनिक हुने भएको छ ।

अभिनेत्री सुहान उनको आगामी फिल्मको प्रचारसँगै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जुन तस्वीरहरु अहिले निकै भाइरल भएको छ ।

तस्वीर स्रोत: सुहाना थापा इन्स्टाग्राम

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जस्टिन बिबरको कन्सर्टपछिको पार्टीमा गो;_ली हा;नाहा;’न, र्‍यापर कोडक ब्ल्याकसहित ३ घाइते