निकै चमत्कारी हुन्छ गुलाबको यस उपाय, धन प्राप्तिको साथै सधैँ घरमा हुन्छ माता लक्ष्मीको बास !

भनिन्छ फूलले जीवनमा एक किसिमको छुट्टै खुसी ल्याउँछ । यही कारणले गर्दा पनि मानिहरु आफ्नो घरको कम्पाउन्ड भित्र तथा घरको आगन घरको प्रवेश द्वारमा फूल रोप्ने गर्दछन् । फूलहरु अनेक प्रकारक हुने गर्दछन् । त्यसमा पनि गुलाबको फूलको विशेष महत्त्व गरेको हुन्छ । धन लाभको लागि गुलाबको फूलको चाल विशेष मानिन्छ।

यसको विभिन्न उपायले मानव जीवनमा जीवनमा खुसी ल्याउन पनि सहायता गर्दछ । पैसा प्राप्त गर्न गुलाब चाल कसरी प्रयोग गरिन्छ जान्नुहोस्।

कुनै पनि शुक्रबार साँझ गुलाबको फूलमा कपूरको टुक्रा राखेर जलाउनुहोस्। कपूर जलाएपछि त्यो फूल लक्ष्मीलाई अर्पण गर्नुहोस्। यसो गर्नाले धन लाभ हुनेछ।

कुनै पनि शुक्ल पक्षको पहिलो मंगलबार हनुमानजीलाई ११ सुद्ध गुलाबको फूल चढाउनुहोस्। लगातार ११ मङ्गलबार यसो गर्नुहोस्। गुलाबको यो उपायबाट भगवान हनुमान प्रसन्न हुन्छन् र हरेक मनोकामना पूरा हुने मान्यता रहेको छ ।

घरमा धनको अभाव हुन नदिन मंगलबार रातो कपडामा रातो चन्दन, रातो गुलाब र रोली एक रातो कपडा बाँध्नुहोस्। त्यसपछि यसलाई हनुमान मन्दिरमा एक हप्तासम्म राख्नुस् । त्यसपछि यसलाई घर वा पसलको पैसा राख्ने स्थामा राख्नुहोस् । यस उपायले घरमा कहिले धनको अभाव नहुने मान्यता रहेको छ ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१६:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहहरुका स्वामी बृहस्पति अस्ताउँदै, ५ राशिलाई भयङ्कर दुर्भाग्यपूर्ण