कार्यक्रममा पुगेकी अभिनेत्री सोनमको अचानक ब्ला-उजको बटन अचानक खुलेपछि….. मच्चियो खैला-बैला

कुनै एक समयमा बलिउड अभिनेत्री सोनाम कपूरलाई साडी लगाउन नजान्दा यस्तो धेरै समस्या परेको थियो । त्यस समयको एक भिडियो आज पनि सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । त्यस समयमा अभिनेत्रीले लगाएको ब्लाउजको बटन अचानक खुल्यो र अभिनेत्रीलाई लज्जित हुनु परेको थियो ।

बलिउड अभिनेत्री सोनम कपुरलाई फेसन क्विन पनि भन्ने गरिन्छ । तर कहिले काई धेरै फेसन देखाउनुले पनि समस्यामा पार्न सक्छ । बलिउडमा पछिल्लो समयमा पश्चिमी शैलीको प्रचलन बढेको छ । अहिले बलिउडका अभिनेत्री फिल्मबाट मात्र नभई सामाजिक सञ्जालमा पनि अनेक उपाय अपनाएर चर्चामा आउने गरेका छिन् ।

अभिनेत्रीहरु ग्ल्या:-मर्स  र आकर्षक देखिनका लागि यस्तो लुगा लगाउँछन्, जसका कारण उनीहरु मानिस हरुको बिचमा लज्जित हुने गरेका छन् ।अभिनेत्री सोनाम यस भन्दा पहिले पनि सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी थिइन् ।  यस पटक भने अभिनेत्रीले लगाएको पोशाकको कारण अभिनेत्रीको चर्चा निकै बढेको थियो ।

अहिले अभिनेत्री सोनमा सामाजिक सञ्जालमा सक्रिय भएपनि, अभिनय क्षेत्रबाट भने केही टाढा भएकी छिन् । पछिल्लो समय अभिनेत्रीको कुनै पनि फिल्म बजारमा आएका छैनन् । यस भन्दा पहिले अभिनेत्रीको  फिल्म ‘द जोया फ्याक्टर’ मा देखिएकी थिइन् जुन सन २०१९ मा रिलिज भएको थियो ।

प्रकाशित : बुधबार, माघ २६, २०७८११:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फिल्म ‘पुष्पा’ हेरेपछि आलियाको अल्लु अर्जुनसँग काम गर्ने इच्छा