बलिउडका चर्चित जोडी अजय देवगन र काजोलकी छोरी केही समय पहिले साधार देखिने न्यासा अहिले सामाजिक सञ्जालमा निकै बो:ल्ड भएकी छिन् ।
न्यासा देवगन ती स्टा:रका सन्तान मध्य एक हुन् जो अभिनय क्षेत्रबाट टाढा रहँदा पनि सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन्। अभिनेता अजय देवगनको छोरी अहिलेसम्म कुनै पनि फिल्ममा नदेखिए पनि मानिहरु बिचमा उनको लोकप्रियता कुनै स्टारको भन्दा कम छैन । न्यासा देवगनले आफ्नो बो-ल्ड लुक्सका कारण निकै चर्चा कमाएकी छिन् ।
न्यास अभिनय क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । यति बेला न्यासका फ्यानहरु हरेक दिन सामाजिक सञ्जालमा उनको तस्वीरको प्रतीक्षामा रहन्छन् । जब न्यास सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्छिन् । भाइरल हुन केही समय पनि लाग्दैन । हालै न्यासा देवगनले आफ्नो इन्स्टाग्राममा एउटा तस्वीर सेयर गरेकी छिन्, जसमा उनी साथीसँग देखिएकी छिन् ।
यस शैलीमा न्यासा निकै सुन्दर देखिएकी छिन् । यसअघि पनि अजय देवगन र काजोलकी छोरी न्यासा देवगनले धेरै तस्वीर शेयर गरिसकेकी छिन् जसलाई मानिसहरुले निकै मन पराएका थिए ।