दिवङ्गत अभिनेत्री श्रीदेवीलाई यत्तिकै भनिएको हैन ‘रुपकी रानी’, यी ५ तस्बिरहरु हुन् प्रमाण

एजेन्सी : बलिउड इन्डस्ट्रीकी बहुचर्चित एवं सुन्दर अभिनेत्रीमध्येकी एक श्रीदेवी(Sridevi)को सुन्दरता शब्दमा वर्णन गर्न गाह्रो छ। श्रीदेवी आज हामी माझ नभएपनि फिल्ममा आफ्नो दमदार अभिनय र अद्भूत नृत्य शैलीले आज पनि करोडौं फ्यानको मनमा जीवित छिन्। श्रीदेवी एक प्रतिभाशाली अभिनेत्री मात्र नभई एक फेशनिस्टा पनि थिईन्। श्रीदेवीको ब्युटी र ग्रेसको अद्भूत संयोजन उनका अत्यन्तै सुन्दर तस्बिरहरुमा प्रष्टै देख्न सकिन्छ।

श्रीदेवीलाई रूपकी रानी यत्तिकै भनिएको हैन। श्रीदेवीलाई हरेक लुक्स बिछट्टै राम्री देखिन्थ्यो। तर उनलाई साडीमा सबैभन्दा फरक र सुन्दर देखिन्थ्यो।

प्रकाशित : सोमबार, माघ २४, २०७८१६:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महाभारतका पात्र भिमको निधन