न्यू-योर्क पुगेर धपक्कै बलेकी अभिनेत्री बर्षा, तस्वीर देखेर फ्यान भए चकित

पछिल्लो समयको चर्चित अभिनेत्री बर्षा राउत फिल्म तथा सामाजिक सञ्जालमा सामान्य शैलीमा देखिए पनि उनको सुन्दरताको साथै उत्कृष्ट अभिनयको कारण लाखौँ मानिसको मनमा बस्न असफल छिन् । चर्चित अभिनेत्री बर्षा राउत अहिलेको समयमा युवा पुस्ताको रोजाइमा पर्न सफल छिन् । अभिनेत्री फिल्म नाई नभन्नु ल ४ बाट चर्चा कमाउन सफल भएकी थिइन् ।

उक्त्त फिल्ममा अभिनेत्री बर्षाको अभिनयलाई निकै रुचाएको थियो । त्यसतै अभिनेत्री फिल्म बाहेक विभिन्न म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । केही समय पहिले अभिनेत्री बर्षाले सन्जोग कोइराला सँग विवाह गरेकी छिन् । त्यस्तै अभिनेत्री वर्षले केही दिन पहिले सामाजिक सञ्जालबाट उनको पति सन्जोगको तस्वीर हटाउँदा, दुई बिचको सम्बन्धमा केही फाटो आउनाले लागेको हल चलेको थियो ।

पछिल्लो समयमा अभिनेत्री बर्षा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । साथै उनको फ्यान फलोइंग पनि निकै बढेको छ । अभिनेत्री सामाजिक सञ्जालहरुमा उनको हरेक किसिमको सुन्दर तस्बिर पोस्ट गरेकी छिन् ।

अहिले वर्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर पोस्ट गरेकी छिन् । अभिनेत्री न्यू-योर्क पुगेर त्यह क्लि-क गरिएका केही तस्वीर पोस्ट गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

अभिनेत्री बर्षा अभिनीत फिल्मले अहिले सम्मका राम्रै व्यापार गर्न सफल भएका छन् । पछिल्लो समय बर्षा अभिनीत फिल्म जात्रै जात्रा, छक्क पञ्जा २ जस्ता फिल्मले राम्रो व्यापार गर्न सफल भएको थियो ।

तस्बिर स्रोत: बर्षा राउत इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सबैलाई चकित पार्दै आमा बनेकी अभिनेत्री प्रियंका चोपडा: लामो समयपछि सार्वाजनिक गरिन् यस्तो तस्वीर!