सार्वजनिक स्थलमा बलिउड अभिनेत्री सारा देखिइन् यस्तो रुपमा, सबैको ध्यान गयो अभिनेत्रीतर्फ

बलिउडका चर्चित अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान समय-समयमा कुनै न कुनै कारणले चर्चाको साथै विवादमा आउने गरेकी छिन् । अभिनेत्री सराले छोटो समयमा नै अभिनय क्षेत्रमा एक छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री विभिन्न फिल्मको छायांकनमा व्यस्त छिन् ।

अहिले अभिनेत्री सारा फेरी एक पटक चर्चामा आएकी छिन् । अभिनेत्रीको अहिले एउटा भिडियो सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भइरहेको छ, जसमा उनी जिम खानाको बाहिर देखिएकी छिन् । यस क्रममा उनले केही दृश्य क्यामेरामा कैद भएको छ । अहिले उनको त्यस समयको भिडियो भाइरल भइरहेको छ ।

सार्वजनिक भिडियोमा देख्न सकिन्छ अभिनेत्री सारा कारबाट ओर्लिने क्रममा उनले लगाएको स:-र्ट्स अलि तल सर्छ । त्यसपछि अभिनेत्रीले क्यामेराको अगाडि आफ्नो वस्त्र मिलाउन थाल्छिन्। त्यसपछि उनी क्यामेराको अगाडि विभिन्न पोज दिन्छिन् र त्यहाँबाट जान्छिन् । अहिले अभिनेत्री साराको यो भिडियो हेरेर मानिसहरु अभिनेत्रीलाई ट्रोल गर्न थालेका छन् ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पिङ्क फ्रकमा ‘परी’ जस्ती देखिएकी यो प्यारी बच्चीलाई चिन्नुभयो ? अहिलेकी होनहार अभिनेत्री हुन्