एजेन्सी : रश्मिका मन्डन्ना दक्षिण भारतीय सिनेमा जगतकी चर्चित एवं लोकप्रिय अभिनेत्री हुन्। फिल्म ‘पुष्पा : द राइज(Pushpa : The Rise)’ को ऐतिहासिक सफलतापछि झन् उनको लोकप्रियता ह्वात्तै चुलिएको छ। यो फिल्ममा उनको भूमिकाको पनि निकै प्रशंसा भएको छ। तर फिल्मको प्रचारप्रसारको क्रममा एक शोमा यस्तो भयो जुन रश्मिकाले सोचेको पनि थिईन्।
हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भईरहेको छ। यो भिडियो एक शोको हो, जहाँ उनी एक गेस्टको रुपमा पुगेकी थिईन्। तर यहीँको बीचमा उनी उप्स मोमेन्ट्सको शिकार पुगिन्।
फिल्म ‘पुष्पा’ पछि रश्मिका यति लोकप्रिय भईन् कि उनीसँग सम्बन्धित कुनै पनि समाचार सार्वजनिक हुनेबित्तिकै भाइरल हुन्छ। हालै एक कार्यक्रममा रश्मिका पहेलो रङ्गको शर्ट ड्रेसमा पुगेकी थिईन्। यो पहिरनले उनको सुन्दरतामा चार चाँद लगाएको थियो। तर कार्यक्रममा उनी बारम्बार आफ्नो ड्रेस मिलाईरहेकी थिईन्।
रश्मिका सोफामा बसिरहेकी थिईन् तर जब उनले आफ्नो खुट्टाको पोजिसन बदलिईन्, उनी उप्स मोमेन्ट्सको शिकार भईन्। त्यहीँ बेला कैद भएका फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ। यो विषयलाई लिएर रश्मिका मन्डन्नालाई निकै ट्रोल गरिएको छ।